३२ औँ वार्षिकोत्सवको अवसरमा महालक्ष्मी विकास बैंकको विभिन्न कार्यक्रम सम्पन्न

काठमाडौं - महालक्ष्मी विकास बैंकले ३२ औं वर्षमा प्रवेश गरेको अवसरमा जेठ २ गतेदेखी जेठ ७ गते सम्म विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ। वार्षिक कार्यक्रम अन्तर्गत जेठ ०२ गते बैंकको केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालयहरु तथा शाखा कार्यालयका कर्मचारीहरुको सहभागितामा वित्तीय साक्षरता सहितको प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ। विभिन्न स्थानहरुमा गरिएको वित्तीय साक्षरता कार्यक्रममा बैंकिङ्ग सेवाहरुः…