काठमाडौं – सर्वोच्च अदालतले संस्थापक शेयरधनी साधारण शेयरधनीको तर्फबाट सञ्चालक बन्न नपाउने फैसला गरेको छ। अदालतले सिटिजन्स बैंकको सञ्चालकको निर्वाचनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै संस्थापक शेयरधनी साधारण शेयरधनीको तर्फबाट सञ्चालक बन्न नपाउने फैसला गरेको हो। सर्वोच्चले रत्नेश्वर प्रसाद शर्माले दायर गरेको रिटलाई खारेज गर्दै संस्थापक समूहको शेयर धारण गरेका शेयरधनीले संस्थापक समूह बाहेक अन्य समूहबाट सञ्चालकमा…