नक्कली नोट ओसारपसार र कारोबार गर्नु गैरकानुनी, कसरी चिन्ने नक्कली नोट ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले जाली नोट मुद्रण, ओसारपसार र कारोबार गर्नु गैरकानुनी भएको बताएको छ । केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि एक सन्देश जारी गर्दै जाली नोट सम्बन्धमा जानकारी दिएको हो । केन्द्रीय बैंकले आर्थिक लेनदेन र कारोबार गर्दा बैंक नोट शङ्कास्पद लागेमा नजिकैको प्रहरी कार्यालय, बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा…