दश करोडसम्मको ‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक

काठमाडौं – एनआईसी एशिया बैंकले ग्राहकहरूको आवश्यकतालाई ध्यान दिँदै १० करोडसम्म घर कर्जा प्रदान गर्ने उद्देश्यअनुरुप ‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको यस घर कर्जा योजना अन्तर्गत ७ वर्षको लागि ६.९९ प्रतिशत स्थिर ब्याजदर एवं अन्य आकर्षक सेवासहित उपलब्ध हुनेछ। न्यूनतम २५ लाखदेखि अधिकतम १० करोडसम्म प्रदान गरिने यस…