‘बैंकिङ्ग, फिनटेक र रेमिट्यान्स डिस्कोर्श’ मा फर्जका अध्यक्ष ओसामा अल रहमाले ‘कि नोट स्पिच’ दिने

यूएई – फरेन एक्सचेञ्ज एण्ड रेमिट्यान्स ग्रुप (फर्ज) का अध्यक्ष ओसामा अल रहमा संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने ‘बैंकिङ्ग, फिनटेक एण्ड रेमिट्यान्स डिस्कोर्श, २०२६’मा ‘कि नोट स्पिकर’कारुपमा आउने भएका छन्। फर्ज यूएईमा अवस्थित एक्सचेञ्ज हाउसहरु र रेमिट्यान्स कम्पनीहरूको छाता संगठन हो। यही वर्ष सन् २०२६ को र्माच ३१ र अप्रिल १ मा बैंकिङ्ग समाचारको आयोजनामा…