काठमाडौं – ज्योति विकास बैंक लिमिटेडको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंकको फागुन २८ गते काठमाडौंमा बसेको सञ्चालक समितिको बैठकले बैंकका सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्को सभापतित्वमा सम्पन्न भएको हो। सो सभाले बैंकको आर्थिक वर्ष २०८१र८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखा परीक्षकको प्रतिवेदन पेश गरेको छ। सो सभाले…