काठमाडौं – बैंकिङ्ग कसुर मुद्दाका फरार दुई प्रतिवादीलाई जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिइएको प्रहरी टोलीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुरका सगेन्द्र महर्जन र सिन्धुपाल्चोकका अन्जन कुमार बोम्जन रहेका छन्। प्रहरीका अनुसार उनीहरूलाई जिल्ला अदालत ललितपुरले बैंकिङ्ग कसुर मुद्दामा कैद र जरिवाना फैसला भएको थियो। महर्जनलाई बैंकिङ्ग कसुर मुद्दामा १ दिन कैद र ५ हजार…