एक्सेल डेभलपमेन्ट बैंकमा कर्मचारी आवश्यक, के–के चाहिन्छ योग्यता ?

काठमाडौं –एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ। बैंकले कोसी प्रदेशभरिका आफ्ना विभिन्न शाखा कार्यालयहरूको लागि गोल्ड टेस्टर पदका लागि कर्मचारी माग गरेको हो।  बैंकले एक सूचना जारी गर्दै विराटनगर, बेलबारी, फिदिम र खाडबारीस्थित शाखाहरूको लागि जम्मा ४ जना गोल्ड टेस्टर आवश्यक रहेको जनाएको छ। सो पदका लागि न्यूनतम शैक्षिक योग्यता एसइई उत्तीर्ण हुनुपर्नेछ। …