काठमाडौं – गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरूले अब ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र कान्तिपुर डेन्टल हस्पिटल (केडिसी) एण्ड रिसर्च सेन्टरमा विभिन्न उपचार सेवामा आकर्षक छुट पाउने भएका छन्। यस सम्बन्धमा बैंकले दुवै स्वास्थ्य संस्थासँग छुट प्रदान गर्ने सम्झौता सम्पन्न गरेको छ। सम्झौताअनुसार बैंकका ग्राहकहरूले ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा सिटी स्क्यान, एक्स–रे लगायत अन्य…