काठमाडौं – सिद्धार्थ बैंकको नाफा बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार बैंकले २ अर्ब १ करोड खुद नाफा आर्जन गरेको देखाएको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६६ करोड नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानीमा पनि केही सुधार आएको छ…