ऋण नतिर्ने अभियानका नाइके दुर्गा प्रसाईँ, जसले पाउँदैछन् थप ६५ करोड ऋण

ऋण नतिर्ने आन्दोलनको नेतृत्व गर्ने दुर्गा प्रसाईँलाई थप ६५ करोड ऋण दिन अदालतले आदेश दिएको छ। जिल्ला अदालत झापाले ऋण देशव्यापीरुपमा बैंकहरुको ऋण नतिर्ने अभियान चलाउने मेडिकल व्यवसायी प्रसाईँलाई ६५ करोड ऋण दिन आदेश दिएको हो। प्रसाईँ तीनै व्यक्ति हुन्, जोसँग अहिले पनि विभिन्न बैंकको अर्बौँ कर्जाको बोझ छ। प्रसाईँ तीनै व्यक्ति हुन् जसले ५ अर्बभन्दा बढी…