एभरेष्ट बैंकले कमायो २ अर्ब बढी नाफा

काठमाडौं – चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा एभरेष्ट बैंकको नाफामा सामान्य वृद्धि देखिएको छ। बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार बैंकले २ अर्ब ११ करोड ७१ लाख नाफा आर्जन गरेको हो। खुद ब्याज आम्दानी र फि तथा कमिसन आम्दानी बढ्दा बैंकको नाफामा केही सुधार आएको हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब…