नेपाल एसबीआई बैंकको शेयरमूल्य समायोजन

काठमाडौं – नेपाल स्टक एक्सचेञ्जमा (नेप्से) मा नेपाल एसबीआई बैंकको शेयर मूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले बैंकको ४ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात बैंकको शेयरमूल्य ३९६ रुपैयाँ ६ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार…