काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३१.१२ अंकले बढ्दा ४ कम्पनीका लगानीकर्ताले १०\१० प्रतिशतका दरले कमाएका छन्। आज सर्वाधिक कमाउने कम्पनीहरुमा सागर डिष्टिलरी, उन्नती सहकार्य लघुवित्त, श्रीनगर एग्रिटेक र गोर्खाज फाइनान्सका लगानीकर्ता रहेका छन्। आज यी ४ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, सेन्ट्रल फाइनान्सका लगानीकर्ताले ८.८८ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै,…