काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत १५ विकास बैंकमध्ये १३ बैंकले लाभांश घोषणा गरिसकेका छन्। दुइ बैंकले भने हालसम्म लाभांशको प्रतिशत सार्वजनिक गरेका छैनन्। यस वर्ष विकास बैंकहरूमध्ये मुक्तिनाथ विकास बैंकले सबैभन्दा बढी प्रतिफल घोषणा गर्दै अग्रस्थान ओगटेको छ। गत आर्थिक वर्ष (आव) २०८०/८१ को मुनाफाबाट (नेप्से) मा सूचिकृत कम्पनीहरूले लाभांश घोषणा गर्ने…