कर्मचारी र श्रमिकको तलब ४.४८ प्रतिशतले बढ्यो, सबैभन्दा बढी तलब दिने प्रदेश कुन ?

काठमाडौं – आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रयमासमा वार्षिक बिन्दुगत तलब तथा ज्याला सूचकाङ्क ४.४८ प्रतिशतले बृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो। अघिल्लो वर्षको सोही त्रयमासमा यस्तो सूचकाङ्क ३.३१ प्रतिशतले बढेको थियो। प्रदेशगत अनुसार गण्डकी प्रदेशले सबैभन्दा बढी बृद्धिदर देखाएको छ। समीक्षा अवधिमा गण्डकी प्रदेशको तलब तथा ज्याला सूचकाङ्क…