नबिल बैंकको अध्यक्षमा निर्वाण चौधरी

काठमाडौं – नबिल बैंकको सञ्चालक समितिको अध्यक्षमा निर्वाण कुमार चौधरी चयन भएका छन्। बैंकको ४१ औं वार्षिक साधारणसभाले अध्यक्ष पदमा निर्वाण कुमार चौधरीलाई चयन गरेको हो। हालका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको कार्यकाल सकिएसँगै हिजो बसेको सञ्चालक समितिको बैठकले चौधरीलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो। नबिल बैंकको वार्षिक साधारणसभाले प्रस्ताव गरेको १२.५० प्रतिशत नगद लाभांश…