काठमाडौं – मितेरी डेभलपमेन्ट बैंकले सर्वसाधारणले खरिद गर्न मिल्ने गरी संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले जयेन्द्र कुमार शर्माको नाममा रहेको १९ हजार ६ सय कित्ता शेयर बिक्रीमा राखेको हो । यसअघि बैंकले सो शेयर बैंकको विद्यमान संस्थापक शेयरधनीका लागि बिक्री खुला गरेकोमा संस्थापाक शेयरधनीबाट आवेदन नपरेपछि सार्वसाधारणले खरिद गर्न मिल्ने गरी सो शेयर…