काठमाडौं - नेपाल राष्ट्र बैंकले ७ अर्ब बढी रकम बैंक तथा वित्तीय संस्थाको मुद्धति निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्न लागेको हो । केन्द्रीय बैंकले जम्मा ७ अर्ब ३० करोड लगानी गर्न लागेको हो । बैंक तथा वित्तीय संस्थाले रकम लिनका लागि ३६६ दिनको मुद्दती…