एनआईसी एशिया बैंकद्वारा लेखापरीक्षक नियुक्त


काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि लेखा परीक्षक नियुक्त गरेको छ।

बैंकको जेठ १८ गते सम्पन्न अट्ठाइसौँ वार्षिक साधारण सभाबाट सो कार्यका लागी एमएस एसएआर एसोसियस् चार्टड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने निर्णय गरेको हो।

Skip This