चौथो बैंकिङ्ग डिस्कोर्श: मलेसियन कम्पनी न्यूरोजिनका सीईओ वन् चिन चि वन् सहभागी हुने

काठमाडौं – चौथो नेशनल बैंकिङ्ग डिस्कोर्शमा वन् चिन चि वन् सहभागी हुने भएका छन्। बैंकिङ्ग समाचार र बैंकिङ्ग न्यूजको आयोजनामा यही जेठ २७ गते हुने चौथो नेशनल बैंकिङ्ग डिस्कोर्शमा चि वन्ले विशेष सम्बोधन गर्ने भएका हुन्। मलेसियन कम्पनी न्यूरोजिनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चि वन्ले स्ट्रक्चर डाटा:बैंकिङ्गको नयाँ ग्राउन्ड ट्रुथ विषयमा सम्बोधन गर्ने भएका हुन्।…