काठमाडौं - सरकारी स्वामित्वका दुई ठुला वाणिज्य बैंकहरूले नयाँ नेतृत्व पाएका छन्। कृषि विकास बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेय र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको अध्यक्षमा सहसचिव सुमन दाहाल नियुक्त भएका हुन्। सरकारले अघिल्लो कार्यकालमा राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरूलाई पदमुक्त गर्ने वा मार्गप्रशस्त गर्न निर्देशन दिने नीति लिएसँगै दुवै बैंकका तत्कालीन…