बैंकिङ्ग डिस्कोर्श चौथो संस्करणसम्म आइपुग्नु ऐतिहासिक उपलब्धि हो: अध्यक्ष श्रेष्ठ

काठमाडौं – डेभलपमेन्ट बैंकर्स एशोसिएसन (डिबान) का अध्यक्ष सुयोग श्रेष्ठले बैंकिङ्ग डिस्कोर्श चौथो संस्करणसम्म पुग्नु एउटा ऐतिहासिक उपलब्धि भएको बताएका छन्। बैंकिङ्ग समाचार र बैंकिङ्ग न्युजको संयुक्त आयोजनामा काठमाडौंको म्यारियट होटलमा सञ्चालित चौथो बैंकिङ्ग डिस्कोर्श २०२६ लाई सम्बोधन गर्दै उनले सो बताएका हुन्। अध्यक्ष श्रेष्ठले भने, 'बैंकिङ्ग डिस्कोर्श चौथो संस्करणमा आइपुगेको आफैमा पनि एउटा उपलब्धि…