बैंकिङ्ग कसुर मुद्दामा ४६ लाख बिगो तोकिएका घिमिरे पक्राउ

काठमाडौं – बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरका महालक्ष्मी नगरपालिका– ५ टिकाथली बस्ने रौतहट घर भएका ४१ वर्षीय ईश्वर कुमार घिमिरे रहेका छन् ।  जिल्ला अदालत ललितपुरबाट उक्त मुद्दामा २०८१ पुस १ गतेको फैसलाले बिगो ४६ लाख रुपैयाँ बापत २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं…