काठमाडौं – बैंकहरुले कर्जा लगानी गरिसकेपछि पर्याप्त अनुगमन नगर्ने गरेको पाइएको छ । केन्द्रीय बैंकले बैंकहरुले कर्जा लगानी गरेपछि पर्याप्त वार्षिक मूल्याकंन र अनुगमन नगर्ने गरेको उल्लेख गरेको हो । ‘कर्जा मूल्याङ्कन तथा कर्जा वर्गीकरणमा कमजोरीहरू देखिएका छन्। बैंकहरु लिलामी प्रक्रियामा रहेका कर्जा फाइलहरूलाई वर्गमा नराख्ने, ऋणीको वार्षिक मूल्याकंन नगर्ने तथा सम्बन्धित पक्षका कर्जाहरूलाई अनुगमन…