मौद्रिक नीति:

वित्तीय संस्थाको खर्च कम गर्ने नीतिमा राष्ट्र बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको खर्च कम गराउने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ। आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले यस्तो बताएका हुन्।

बैंक तथा वित्तीय संस्थाको खर्च कटौतीको माध्यमहरु अघि सारेको उनको भनाई छ। उनले भुक्तानीलाई डिजिटलमा जोड दिएको बताएका छन्।