काठमाडौं – नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लगानी मौद्रिक नीति सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ का लागी मौद्रिक नीति सार्वजनिक गरेको हो।
राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो कार्यकालको दोस्रो मौद्रिक नीति सार्वजनिक गरेका हुन्।






About Us
प्रतिक्रिया