काठमाडौं – नेपाल राष्ट्र बैंकले सरल नियमन र सुदृढ सुपरिवेक्षण कार्यलाई जोड दिन भाषागत जटिलता र दोहोरोपना हटाई बैंक तथा वित्तीय संस्थालाई जारी गरिएका निर्देशनहरूलाई सरलीकरण गर्दै लगिने बताएकाे छ।
आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति प्रस्तुत गर्दै गभर्नर डा.विश्वनाथ पौडेलले यस्तो बताएका हुन्। उनले यसका लागि प्रथम चरणमा कर्जा प्रवाह, ब्याजदर तथा वित्तीय ग्राहक संरक्षण सम्बन्धी निर्देशनहरू पुनर्लेखन गरिने बताएका छन्।






About Us
प्रतिक्रिया