काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो कार्यकालको दोस्रो मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेका छन्। व्यवस्थापन समितिको बैठक सम्पन्न भएपछि सञ्चालक समितिको बैठक बस्ने सम्भावना रहेको एक सञ्चालक समितिका सदस्यले जानकारी दिए।
उनले भने,‘बोर्ड बैठक बस्ने सम्भावना छ। व्यवस्थापनको बैठक सम्पन्न भएपछि खबर आउने भनिएको छ। साँझसम्ममा बोर्ड बैठक बोलाउने सम्भावना देखिन्छ।’






About Us
प्रतिक्रिया