काठमाडौं – प्राइम कमर्सियल बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा राखेको हो।
बैंकले सर्वसाधारण लगानीकर्ताले खरिद गर्न मिल्ने गरी सो शेयर बिक्रीमा ल्याएको हो। सो शेयर खरिद गर्न इच्छुक सर्वसाधारण लगानीकर्ताले यो सूचना प्रकाशित भएको आजको मितिले १५ दिन भित्र बैंकको कम्पनी सचिव कार्यालयमा आवेदन दिन सक्नेछन्।
बैंकले बिक्रीमा राखेको शेयर संख्या भने खुलाएको छैन।






About Us
प्रतिक्रिया