बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैक लिमिटेडले ऋणपत्र निष्काशन तथा विक्री गर्ने भएको छ । कम्पनीले ऋणपत्र विक्रीका लागि निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरमा १० बर्ष अवधिको बार्षिक १० प्रतिशत ब्याजदर रहेको ४० लाख ४० हजार कित्ता बराबरको रु. ४ अर्ब ४…