परिसंघ र इन्डियन चेम्बर अफ कमर्सबीच व्यवसाय प्रवर्द्धनको सम्झौता

बैंकिङ समाचार,काठमाडौं ।  नेपाल उद्योग परिसंघ र इन्डियन चेम्बर अफ कमर्सबीच समझदारी भएको छ । परिसंघ र चेम्बर अफ कमर्सबीच लगानी,व्यवसाय प्रवर्द्धनलगायतमा सहकार्य गर्न समझदारी भएको हो ।  समझदारीपत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवाल र इन्डियन च्याम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अमेय प्रभुले हस्ताक्षर गरेका छन् ।दुई संस्थाबीच लगानी तथा व्यवसाय प्रवर्द्धन, अध्ययन तथा…