बैंकिङ्ग समाचार,काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय सेवा तथा उत्पादनको प्रवर्द्धनका लागि लगानीकर्ताहरू तयार रहेकोले सहजीकरण गर्न प्रदेश तथा स्थानीय सरकारहरूलाई आग्रह गरेका छन्। पाल्पाको तानसेनमा आज पाल्पा महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले स्थानीय सेवा तथा उत्पादनका क्षेत्रमा लगानी बढाउन प्रदेश सरकार र स्थानीय सरकारहरूबाट नीतिगत सहजीकरण हुनु पर्ने…