आगामी पाँच वर्षलाई लगानी वर्ष घोषणा गर्न अर्थमन्त्रीलाई उद्योग परिसंघको आग्रह

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल उद्योग परिसंघले ‘मन्दीदेखि समृद्धि, लगानीमा अभिवृद्धि विषयमा केन्द्रित रहेर आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका लागि मंगलबार अर्थमन्त्री डा.प्रकाशशरण महतसमक्ष बजेट सुझाव पेश गरेको छ । परिसंघले मुुलुकलाई आर्थिकमन्दीबाट उकास्न लगानीमैत्री बजेट ल्याउन जोड दिँदै त्यसका लागि गरिनुपर्ने व्यवस्थासहितको सुझाव पेश गरेको हो । बजेट सुझाव हस्तान्तरण गर्दै अध्यक्ष विष्णुकुमार…