नेपाल बैंक लिमिटेडको नयाँ शाखा ललितपुरको खुमलटारमा

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल बैंक लिमिटेडले ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. १४, खुमलटारमा नयाँ शाखा स्थापना गरेको छ । मिति २०८० वैशाख २७ गते बुधबार ललितपुर महानगरपालिकाका प्रमुख चिरी बाबु महर्जन तथा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले संयुक्त रुपमा ताम्रपत्र अनावरण गरि शाखा समुद्घाटन गरेका छन् । उक्त समाहरो…