ज्योति विकास बैंकको नयाँ शाखा गोकर्णमा उद्धघाटन

बैंकिङ्ग समाचार, काठमाडौं । ज्योति विकास बैंकले काठमाडौंको गोकर्णमा नयाँ शाखा उद्धघाटन गरेको छ । बैंकले बिहीबार गोकर्णमा १२०औं शाखाको औपचारिक उद्धघाटन गरेको हो । ग्राहकवर्गहरु समक्ष बैंकिङ्ग सेवाको पहुंच विस्तार गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको हो । गोकर्णेश्वर नगरपालिका वडा नं. ४, काठमाडौंस्थित गोकर्ण शाखाको समुद्धघाटन गोकर्णेश्वर नगरपालिकाका…