द नेशनल बैंकिङ्ग डिस्कोर्श: किन र के–का लागि ?

बैंकिङ्ग समाचार,काठमाडौं ।  कोभिड–१९ को महामारी र विश्वमा विकसित विभिन्न राजनीतिक आर्थिक परिघटनाहरुको कारण नेपालको अर्थतन्त्रमा समेत गम्भिर नकारात्मक असरहरु देखा परिरहेको छ । यतीबेला अर्थतन्त्रको बारेमा ब्यापक चिन्ता र चासो बढिरहेको छ । यस प्रकारको वर्तमान विषम परिस्थितिमा नेपाल सरकारका मातहतका निकाय, विकास साझेदार संस्थाहरु, प्रमुख राजनीतिक दल र सरोकारवाला सम्पूर्ण पक्षहरु एक भई…