बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस शेयर सूचिकृत भएको छ । आज नेप्सेमा कृषि विकास बैंक र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको बोनस शेयर सूचिकृत भएको हो । यी कम्पनीहरुले आफ्नो साधारण सभाबाट पारित भएको उक्त बोनस शेयर सूचिकृत गराएका हुन् । कृषि विकास बैंकको २० प्रतिशत दरका कुल २६…