बैंकिङ्ग समाचार, काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । धितोपत्र दोस्रो बजारमा जेठ २ गते सूचीकृत भएको माईखोला हाइड्रोपावरले कम्पनीको संचालक समितिको निर्णय अनुसार कम्पनीको धितोपत्र कारोबार सम्बन्धी कार्य गर्नका लागि शेयर रजिष्ट्रार नियुक्त गरेको हो । शेयर रजिष्ट्रार नियुक्त भएसँगै कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने,…