सानिमा बैंकले लमजुङ्गको बेसीशहरमा संचालनमा ल्यायो नयाँ शाखा कार्यालय

बैंकिङ्ग समाचार, काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्नो नयाँ शाखा कार्यालय विस्तार गरेको छ । बैंकले जेठ ८ गते सोमबार लमजुङ्गको त्रिवेणी टोल, बेसीशहर–७ मा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका नायब प्रमुख…