कामना सेवा विकास बैंकका नव नियुक्त सिइओ दिनेश थकालीले आजबाट सम्हाले कार्यभार

बैंकिङ्ग समाचार, काठमाडौं । कामना सेवा बिकास बैंकका नव नियुक्त सीईओ दिनेश थकालीले आजदेखि बैंकको कार्यभार सम्हालेका छन् । कको सञ्चालक समितिको बैशाख १३ गते बसेको बैठकले थकालीलाई सीईओ नियुक्त गरेको थियो । बैंकको सञ्चालक समितिले थकालीलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पिएको हो । उनले आज जेठ १४ गतेदेखि कार्यभार सम्हालेका हुन्…