ग्लोबल आइएमई बैंक नाफामा नबिललाई पछ्याउदै दोस्रो बन्यो, तेस्रो त्रैमाससम्म कमायो ४ अर्ब बढी नाफा

बैंकिङ्ग समाचार, काठमाडौं । ग्लोबल आइएमई बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा नाफा १७ प्रतिशतले बढाएको हो । सो अवधिमा बैंकले ३ अर्ब ७२ करोड रुपैयाँ नाफा गरेको थियो । यस अवधिमा बैंकले ११ अर्ब ७९ करोड रुपैयाँ…