बैंकिङ्ग समाचार, काठमाडौं । सनराइज बैंक लिमिटेडले लक्ष्मी बैंक लिमिटेडसँग मर्ज हुने प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको छ । सनराइज बैंकले आगामी असार ३ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । बैंकले लक्ष्मी बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गर्नका लाग आफ्नो १५ औं वार्षिक साधारणसभा डाकेको हो । बैंकको सञ्चालक समितीको जेठ ८ गते बसेको…