गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने

बैंकिङ्ग समाचार, काठमाडौं । आगामी आवको बजेटमा सरकारले केही वर्षदेखि उठ्दै आएको गाँजा खेतीको मागलाई सम्बोधन गर्दै गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको छ । औषधिजन्य प्रयोगका लागि गाँजाको सम्भाव्यता अध्ययन गरिने भएको छ ।