बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल टेलिकमले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ४ अर्ब २५ करोडभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिसम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ९ दशमलव १६ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ३ अर्ब ८९ करोडभन्दा बढी खुद नाफा गरेको थियो…