बैंकिङ्ग समाचार, काठमाडौं । बजेट घोषणा पछि पछिल्लो दुई दिन लगातार उच्च अंकले घटेको शेयर बजारमा आज भने दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज बिहिवार नेप्से १६.५४ अंकले बढेर १ हजार ८ सय ६६ दशमलब ३४ विन्दुमा बन्द भएको हो । बुधवार नेप्से ३८.८३ अंकले घटेर…