बैंकिङ समाचार, काठमाडौं । नेपाल राष्ट्र बैंकले खुला प्रतियोगितात्मक परीक्षा तथा अन्तर्वार्तामा उत्र्तिण भएका २४ जनालाई नियुक्तीका लागि बोलाएको छ । बैंकले उनीहरुलाई सहायक (सहायक द्वितीय) पदमा नियुक्तीका लागि बोलाएको हो । बैंकको जनशक्ति व्यवस्थापन विभागले सूचना प्रकाशित गर्दै लोकसेवा आयोगबाट लिइएको लिखित परिक्षा तथा बैंकबाट लिइएको अन्तर्वार्तामा उम्मेदवारले गरेको अंकका आधारमा शीर्ष २४ लाई…