बैंकिङ्ग समाचार,काठमाडौं । जीवन बीमा मानिसको जीवनसँग सम्बन्धित आर्थिक जोखिमको हस्तान्तरण गर्ने अत्याधुनिक उपकरण हो । मानिसको भौतिक शरिर तलमाथि परेमा त्यसलाई फिर्ता ल्याउन नसकेपनि त्यस बाट आफू र आफ्ना परिवारलाइ सिर्जित हुने आर्थिक हानी नोक्सानीको क्षतिपुर्ति गर्न जीवन बीमा अपरिहार्य छ । पछिल्लो समयमा बीमा कम्पनीहरूको संख्या बढिरहँदा बीमाको पहुँच जति विस्तार हुनुपर्ने हो…