बैंकिङ्ग समाचार, काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र आशा लघुवित्तले आज असार ३१ गतेबाट एकिकृत कारोबार गर्ने भएका छन् । आशा लघुवित्तको नामबाट उक्त एकिकृत कारोबार हुन लागेको हो । दुवै संस्थाको असार १६ गते अस्म्पन्न विशेष साधारणसभाले मर्जर त्तहा प्राप्ति प्रस्ताव पारित गरेका थिए। नेपाल राष्ट्र बैंकले असार २२ तथा नेपाल धितोपत्र…