सगरमाथा लुम्बिनी इन्स्योरेन्सको परिपालना अधिकृतमा बासुदेव जोशी नियुक्त

बैंकिङ्ग समाचार, काठमाडौं ।  सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडकोे परिपालना अधिकृतमा बासुदेव जोशी नियुक्त भएका छन् । कम्पनीको साउन ७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले जोशीलाई परिपालना अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।असार ७ गतेबाट नै लागु हुनेगरी उक्त पदमा  जोशीलाई  नियुक्त गरिएको हो । यस अघि कम्पनीको परिपालना अधिकृतको जिम्मेवारी भगवान व्यापक…